Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थुनुवा भागे

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् ।

फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।  उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

प्रकाशित मिति: May 21, 2025

प्रतिक्रिया दिनुहोस्