Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल गर्न शिक्षा समितिको बैठक

काठमाडौँ । सिंहदरबारमा संसद्को शिक्षा समिति बैठक सुरू  भएको छ ।

बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ ।

बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ । बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् ।

प्रकाशित मिति: May 21, 2025

प्रतिक्रिया दिनुहोस्