Logo
२ असार २०८२, सोमबार
(May 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ । प्रतिनिधि सभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको हो ।

समिति सभापति पूर्वाधार दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गरे । प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १७८ को उपनियम ११ बमोजिम सभामा पेस गरिएको बताए ।

प्रकाशित मिति: May 20, 2025

प्रतिक्रिया दिनुहोस्