Logo
२ असार २०८२, सोमबार
(May 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।  सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले रातोपाटीलाई बताए ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने उच्च स्रोतले बताएको छ ।

प्रकाशित मिति: May 19, 2025

प्रतिक्रिया दिनुहोस्