Logo
३ असार २०८२, मंगलबार
(May 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला अदालतद्धारा महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं, ५ जेठ । काठमाडौं जिल्ला अदालतले महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दीनबन्धु बरालको इजलासले लिखत सम्बन्धी कसूरमा महिमानलाई एक लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।

गत वैशाख १७ गते उनले आफूखुसी कागज तयार पारी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई विचाराधीन मुद्दाको सन्दर्भमा कारागार पठाएका थिए ।

प्रकाशित मिति: May 19, 2025

प्रतिक्रिया दिनुहोस्