Logo
३ असार २०८२, मंगलबार
(May 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारद्धारा मधेश प्रदेशका पूर्वमन्त्री सहित ८ जनाविरुद्ध मुद्धा दायर

४ जेठ, काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ ।

प्रकाशित मिति: May 18, 2025

प्रतिक्रिया दिनुहोस्