Logo
४ असार २०८२, बुधबार
(May 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार झापाको दमकमा निर्माण भएको भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने समेत रहेको छ ।

11

 

2

3

प्रकाशित मिति: May 15, 2025

प्रतिक्रिया दिनुहोस्