Logo
४ असार २०८२, बुधबार
(May 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा विषालु मदिरा सेवनबाट १४ जना सर्वसाधाणको मृत्यु

अमृतसरका एसएसपी मनिन्दर सिंहले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामीलाई हिजो राति करिब ९:३० बजे खबर प्राप्त भयो कि केही व्यक्तिहरूको ज्यान नक्कली रक्सी सेवनका कारण गइरहेको छ । खबर पाएलगत्तै हामीले तत्काल कारबाही थाल्यौँ र मुख्य आपूर्तिकर्ता परबजीत सिंहसहित चार जनालाई हिरासतमा लिएका छौँ ।’

उनका अनुसार यो घटना पाँचवटा गाउँमा भएको हो । गाउँमा अरु पनि बिरामी परेका हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूको टोली खटाइएको छ ।

प्रकाशित मिति: May 13, 2025

प्रतिक्रिया दिनुहोस्