Logo
३ असार २०८२, मंगलबार
(May 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्धारा लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोहको उद्घाटन

बुटवल । लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु भएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको उद्घाटन गरेका हुन् ।

उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे,मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विदेशी नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहअघि मायादेवी मन्दिरबाट शोभा यात्रा निकालिएको थियो।

प्रकाशित मिति: May 12, 2025

प्रतिक्रिया दिनुहोस्