Logo
४ असार २०८२, बुधबार
(May 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बुद्ध जयन्ती, राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा अर्चना, (तस्बिरहरू)

काठमाडौँ । आज २५६९औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ ।

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध स्तूपा पुगेर पूजा अर्चना गरेका छन् । उनले शान्तिको प्रतीक सेतो परेवा समेत उडाएका थिए । तस्बिरहरू हेर्नुहोस्

प्रकाशित मिति: May 12, 2025

प्रतिक्रिया दिनुहोस्