Logo
९ जेष्ठ २०८२, बिहीबार
(May 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली, (तस्बिरहरु)

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् ।

शुक्रबार राजतन्त्र पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । मोटरसाइकल र्‍याली सुकेधारादेखि बल्खुसम्म आयोजना गरिएको थियो ।

प्रकाशित मिति: May 9, 2025

प्रतिक्रिया दिनुहोस्