श्रीमतीको हत्या गरेर एकव्यक्तिले गरे आत्महत्या
पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा-१७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

प्रकाशित मिति: May 6, 2025