Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए पद तथा गोपनियताको शपथ

११ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

पन्त एमालेका समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्