Logo
८ जेष्ठ २०८२, बुधबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जा राज्यमन्त्री कान्छारामलाई प्रधानमन्त्रीले गरे बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘गृहमन्त्रीले आधि घण्टाअघि राजीनामा दिनुस् भनेर फोन गर्नुभएको थियो । मैले किन दिने ? दिन्न भन्ने जवाफ दिएको थिएँ । अहिले हटाएको खबर आयो ।’

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्