Logo
१८ भाद्र २०८२, बुधबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक

९ वैशाख, काठमाडौं । नेकपा एमालेले पञ्चायतका समयमा नेताहरुको भूमिगत अनुभव समेटेर ‘सेल्टर’ पुस्तक प्रकाशन गरेको छ ।

पुस्तकका सम्पादक समेत रहेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तत्कालीन नेकपा माले, त्यसअघिका को-के सहित विभिन्न घटकको पार्टी राजनीतिमा नेताहरुले बिताएको भूमिगत अनुभव पुस्तकमा समेटिएको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले उक्त पुस्तकको विमोचन गरेका छन् ।

प्रकाशित मिति: Apr 22, 2025

प्रतिक्रिया दिनुहोस्