Logo
८ जेष्ठ २०८२, बुधबार
(April 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँमा प्रदर्शन सुरु गरेको छ । बिहान बिजुली बजारमा भेला भएर प्रदर्शनकारी बानेश्वरतिर अघि बढेको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ ।  यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएका थिए ।

प्रकाशित मिति: Apr 20, 2025

प्रतिक्रिया दिनुहोस्