Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त राष्ट्रिय अभियान (महासंघ)ले थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । राजधानीमा बिहीबार पनि सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) ले प्रदर्शन गरेको छ ।

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन अन्तर्गत बिहीबार सहभागीले अर्धनग्न भएर थाल ठटाउँदै प्रदर्शन गरेका हुन् ।

सहकारी तथा वित्तीय संस्थाबाट भोग्नुपरेको पीडा सहन सक्ने अवस्था नरहेका कारण अर्धनग्न तथा थाल ठटाएर प्रदर्शन गरिएको उनीहरूको भनाइ छ ।

सो क्रममा र्‍याली निकालेर शान्ति बाटिकामा पुगेर कोणसभा गरिएको थियो ।

प्रकाशित मिति: Apr 17, 2025

प्रतिक्रिया दिनुहोस्