Logo
११ असार २०८२, बुधबार
(April 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनरत शिक्षक अगुवा र कांग्रेस महामन्त्रीबीच छलफल

काठमाडौँ — आन्दोलनरत शिक्षक अगुवाहरुले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार बिहान छलफल गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा शिक्षकहरुको मागको बारेमा महामन्त्रीद्वयले पहलकदमि लिने प्रतिबद्धता जनाएका छन् ।

विद्यालय शिक्षा ऐन ल्याउन माग राख्दै देशैभरका शिक्षकले काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका छन् । शिक्षक सेवा सुविधा, स्थायित्व, बढुवा, मर्यादाक्रमलगायतका विषय उनीहरुका मुख्य मागका रूपमा रहेका छन् ।

प्रकाशित मिति: Apr 15, 2025

प्रतिक्रिया दिनुहोस्