Logo
१९ जेष्ठ २०८२, आईतबार
(March 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुनेबाट दुर्गा प्रसाईंको नेतृत्वमा र्‍याली एयरपोर्ट जाँदै (तस्बिरहरू)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ ।

पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् । उनीहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: Mar 9, 2025

प्रतिक्रिया दिनुहोस्