Logo
१२ चैत्र २०८१, बुधबार
(February 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । ब्यारेकमा झृुण्डिएको अवस्थामा सई धनराज खतिवडा मृत भेटिएका हुन् ।

डोरीको पासो लागेर झुण्डिएको अवस्थामा खतिवडा मृत भेटिएको झापाका एसपी मिलन केसीले  बताए । उनी भोजपुरका स्थानिय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Feb 16, 2025

प्रतिक्रिया दिनुहोस्