Logo
६ श्रावण २०८२, सोमबार
(February 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेकुको कबाडी गोदाममा काठमाडौं महानगरको डोजर- नगर प्रहरीको कुटाइबाट ३ मजदुर घाइते

काठमाडौं । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ । सो क्रममा केही मजदुर घाइते भएका छन् । व्यवसायीहरूका अनुसार ३ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको छ ।

कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: Feb 9, 2025

प्रतिक्रिया दिनुहोस्