Logo
१२ चैत्र २०८१, बुधबार
(February 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाको दमकमा झडप, ८ जना पक्राउ

काठमाडौँ । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार  निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले  बताए । केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: Feb 2, 2025

प्रतिक्रिया दिनुहोस्