Logo
२३ असार २०८२, सोमबार
(October 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

 सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारका कालोसूचीमा राखेको हो।

कालोसूचीमा राखिएका निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। सरकारी शर्त र सम्झौताअनुसार काम नगरेकाले सबै प्रक्रिया पूरा गरेर सरकारले १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो।

हेर्नुहोस् कालोसूचीमा परेका निर्माण कम्पनीको सूची-

प्रकाशित मिति: Oct 1, 2024

प्रतिक्रिया दिनुहोस्