Logo
३० असार २०८२, सोमबार
(September 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

प्रकाशित मिति: Sep 3, 2024

प्रतिक्रिया दिनुहोस्