Logo
२७ असार २०८२, शुक्रबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले गरे कानून विभागमा १० सदस्य मनोनीत, काे-काे परे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून विभागमा १० सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले समस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभागको प्रमुखमा केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेका छन् ।

१) शिवराज पाण्डे, कञ्चनपुर

२) कलमबहादुर खत्री, सुर्खेत

३) दुर्गाबहादुर सुनार, कास्की

४) दिपकराज गौतम, दाङ

५) धु्रव श्रेष्ठ, सुर्खेत

६) रामचन्द्र गौतम, रूकुम पश्चिम

७) खिल गिरी, धादिङ

८) मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक

९) अनिलकुमार कर्ण, धनुषा

१०) शोभा घिमिरे, संखुवासभा

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्