Logo
३० असार २०८२, सोमबार
(July 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेटवार्ता गरेका छन्।​ सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको छ।

उनले सामाजिक सन्जाल एक्समा आफूले प्रधानमन्त्री भेटेर बधाई दिएको उल्लेख गर्दै दुई देशको समयबाट प्रमाणिक व्यवहारिक काम द्रूत बढाउने छलफल भएको राजदूत सोङले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउन र सहयोगमा गति दिन सहमत छौं।’

प्रकाशित मिति: Jul 16, 2024

प्रतिक्रिया दिनुहोस्