Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(June 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो (तस्बिरहरू)

आइसिसी टी-२० विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।

विश्वकप खेल्न अमेरिकाबाट वेस्ट इण्डिज पुगेको  नेपाली टिम बिहीबार बिहान स्वदेश फर्किएको हो।

स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरेका छन्।

नेपाल विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो।

नेपालले समूह चरणको चार खेलमध्ये २ खेल अमेरिका र २ खेल वेस्ट इण्डिजमा खेलेको थियो।

तस्बिरहरूः

 

प्रकाशित मिति: Jun 20, 2024

प्रतिक्रिया दिनुहोस्