Logo
१२ श्रावण २०८१, शनिबार
(May 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् ।

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रकाशित मिति: May 26, 2024

प्रतिक्रिया दिनुहोस्