Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय अनुसन्धान विभागले माग्यो विभिन्न पदका कर्मचारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले एक महिनाभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

ww

 

प्रकाशित मिति: May 24, 2024

प्रतिक्रिया दिनुहोस्