Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली बैशाख एघार गते सार्वजनिक बिदा

१० वैशाख, काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: Apr 22, 2024

प्रतिक्रिया दिनुहोस्