Logo
१७ बैशाख २०८१, सोमबार
(April 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति: Apr 10, 2024

प्रतिक्रिया दिनुहोस्