Logo
१७ बैशाख २०८१, सोमबार
(April 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट

२२ चैत, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ ।

विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।

कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।

प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति: Apr 4, 2024

प्रतिक्रिया दिनुहोस्