Logo
१६ बैशाख २०८१, आईतबार
(March 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

बैठकको सुरुमा कांग्रेसका सांसदहरु सभामुखको ध्यानाकर्षण गराउन आसनबाट उठेका छन् । सभामुखले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका छन् ।

प्रकाशित मिति: Mar 13, 2024

प्रतिक्रिया दिनुहोस्