Logo
१५ बैशाख २०८१, शनिबार
(March 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्त ऋतुको आगमनसँगै मनमोहक बन्दै काठमाडौँ उपत्यका (तस्बिरहरू)

वसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउन थालेको छ । देशका विभिन्न भूभागमा मनै लोभ्याउने गरी फुलहरू फुल्न थालिसकेका छन् ।  राजधानीलाई सुन्दर बनाउन बाटो, सरकारी कार्यालय र पार्कहरूमा  राज्यले फुलका बोट बिरुवाहरू देश–विदेशबाट ल्याएर लगाउने गरेको छ ।

राजधानी काठमाडौँमा  चेरी,  पैँयू ,आरु र अन्य प्रजातिका बोट बिरुवाहरूमा  पलुवा पलाउनुको साथै फुलेका फूलहरूले सहरलाई मनमोहक बनाएको छ ।

यी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’, नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।

 

प्रकाशित मिति: Mar 13, 2024

प्रतिक्रिया दिनुहोस्