Logo
११ श्रावण २०८१, शुक्रबार
(February 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर बालेनले ‘टर्चर’ दिएको महिला कर्मचारीको आरोप

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारी विहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् ।

महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् ।

प्रकाशित मिति: Feb 28, 2024

प्रतिक्रिया दिनुहोस्