Logo
२० बैशाख २०८१, बिहीबार
(February 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद भवनमै प्रवेश गरे लघुवित्तका ऋणीहरु

लघुवित्तबाट ऋण लिएकाहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् ।

सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरू :

प्रकाशित मिति: Feb 26, 2024

प्रतिक्रिया दिनुहोस्