Logo
२० बैशाख २०८१, बिहीबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितको मागमा सरकार गम्भीर देखिएन : योगेश भट्टराई

नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’ उनले प्रश्न गरे । लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि उनले सरकारलाई भनेका छन् ।

प्रकाशित मिति: Feb 23, 2024

प्रतिक्रिया दिनुहोस्