Logo
१२ श्रावण २०८१, शनिबार
(February 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता समाजवादी पार्टी (जसपा)ले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

फागुन १० गते बिहीबारका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।

बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति: Feb 20, 2024

प्रतिक्रिया दिनुहोस्