Logo
१६ बैशाख २०८१, आईतबार
(January 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्तिपुरले भने अनुसार मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै यस्तो बताएका हुन् ।

“बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ,” लामिछानेले पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति: Jan 22, 2024

प्रतिक्रिया दिनुहोस्