Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से ४.९२ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से करिब ५ अंकले बढेको छ । बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९२ अंकले बढेर १९९०.३६ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सेसनमा ५ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा १३ लाख ५१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने ३ वटा कम्पनीको स्थिर छ ।

प्रकाशित मिति: Dec 13, 2023

प्रतिक्रिया दिनुहोस्