Logo
१५ बैशाख २०८१, शनिबार
(December 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा पुगेर अडिएको छ । यो सेसनमा १७६ कम्पनीका ७०२ पटक भएको कारोबारमा ८५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १५६ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति: Dec 11, 2023

प्रतिक्रिया दिनुहोस्