Logo
१२ श्रावण २०८१, शनिबार
(December 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने सम्बन्धि सूचना जारी गरेको हो । नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने व्यवस्था छ ।

निर्वाचनमा सहभागी हुने पार्टी आइतबारभित्र निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Dec 8, 2023

प्रतिक्रिया दिनुहोस्