Logo
१२ श्रावण २०८१, शनिबार
(December 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: Dec 3, 2023

प्रतिक्रिया दिनुहोस्