Logo
२० बैशाख २०८१, बिहीबार
(December 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

पोखरामा सकिएको केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।

बलियो र अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

जवाफ ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।

प्रकाशित मिति: Dec 1, 2023

प्रतिक्रिया दिनुहोस्