Logo
६ जेष्ठ २०८२, सोमबार
(December 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आयल निगमले माग्यो ३१ कर्मचारी

नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३१ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।

निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो ।

यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ ।

हेर्नुस् सूचना : 

प्रकाशित मिति: Dec 1, 2023

प्रतिक्रिया दिनुहोस्