Logo
१६ बैशाख २०८१, आईतबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार १८.०६ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्से परिसूचक १८.०६ अंकले घटेको छ । नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को बिन्दुमा झरेको छ ।

आज बिहिबार २८९ वटा स्क्रिप कारोबारमा आएका छन। जसमध्ये ३२ वटाको शेयर मूल्य बढेको छ । २०१ वटाको शेयर मूल्य घटेको छ भने ६ वटाको मूल्यमा कुनै परिर्वतन भएको छैन।

आज २८९ धितोपत्रको ४५ लाख ९५ हजार ५३३ कित्ता एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्