Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नविल बैंकले बोलायो वार्षिक साधारणसभा

नविल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको आज बसेको बैठकले बैंकको ३९औं वार्षिक साधारणसभा आगामी पौष १३ गते शुक्रबार बोलाएको हो।

सभा बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा हुनेछ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरको छ। साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन्।

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्