Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायमै छ। तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा नै कारोबार हुनेछ। चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ।

 

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्