Logo
२० बैशाख २०८१, बिहीबार
(November 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेट्रोफिटिङ गरेको भवनमा सरे प्रधानमन्त्री (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । प्रधानमन्त्री दाहाल आज सो भवनमा सरेका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो । नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे।

उनले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए ।

प्रकाशित मिति: Nov 22, 2023

प्रतिक्रिया दिनुहोस्