Logo
२४ बैशाख २०८१, सोमबार
(October 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, शम्शेर र रामबहादुर बने मन्त्री

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् ।

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मन्त्री बन्न सफल भएका हुन् ।

 

प्रकाशित मिति: Oct 15, 2023

प्रतिक्रिया दिनुहोस्